मृत अवस्थामा पुरूष व्यक्ति फेला
२०८२-०६-१९
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-७,
बुद्धचोक स्थित बि.पि. राजमार्ग सडक-खण्डको नालामा हाल नाम, थर, वतन नखुलेको
अन्दाजी ५५ वर्षको पुरुष व्यक्ती घोप्टो परी मृत अवस्थामा फेला परेको । यस घटना
सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।