प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी एकको मृत्यु

२०८२-०६-१९

  • A
  • A-
  • A+
Share

नुवाकोट, दुप्चेश्वर गाउँपालिका-७, गैरीटोल स्थित बस्ने वर्ष अन्दाजी ४९ को सन्च मान तामाङ घरदेखि अन्दाजी ५०० मिटर उत्तर तर्फ रहेको भलायोको रुखमा पटुकाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार