धादिङमा मानिस झुण्डी मृत्यु
२०८२-०६-२०
- A
- A-
- A+
धादिङ, गंगाजमुना गाउँपालिका-४,
सातदोबाटो स्थित बस्ने पुर्ण बहादुर नेपालीको श्रीमती वर्ष अन्दाजी ६० की फुलमाया
दमिनि आफ्नै घरको धुरीको काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला
परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।