काभ्रेपलाञ्चोकमा झुण्डी ३० वर्षीय पुरूषको मृत्यु
२०८२-०६-०५
- A
- A-
- A+
सिन्धुपाल्चोक,
चौतारा साँगाचोक गढी नगरपालिका-५, साम्राङ स्थीत बस्ने वर्ष अन्दाजी ३० को लालबहादुर
घले आफ्नै घरको आफु सुत्ने कोठाको फलामको डण्डिमा नाईलनको डोरीले घाँटीमा पासो
लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको छ ।