प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०६-०४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महागरपालिका-१०, दुरसंचार रोडमा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी हायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले ना.२७ प. ८९८३ नं.को मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा जिल्ला चितवन भरतपुर महागरपालिका-१२, बस्ने र्ष १९ को कृष्ण गोले तामाङ र  सोहि बस्ने र्ष १९ को सन्देश गान्धारीको साथबाट ट्रामाडोल १५४ पिस, प्रोमेथ २०४ पिस र मोबाइल-३ थान फेला परेको । निजहरूलाई लागुऔषध र मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्ररही कार्यालय चितवनमा पठाईएको । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।