चितवनमा झुण्डी मृत्यु
२०८२-०४-२७
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-११, गणेशथान बस्ने वर्ष ५५ को अजय बुढाथोकि आफ्नै घरको
सुत्ने कोठाको सिलिङ पङ्खामा पलास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा
फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।