धादिङमा झुण्डी एक १३ वर्षीय बालिकाको मृत्यु
२०८२-०४-२६
- A
- A-
- A+
धादिङ, गजुरी गाउँपालिका-६,
मिलनटार स्थित बस्ने मान बहादुर सुनारको छोरी वर्ष अन्दाजी १३ की रोमिया सुनारले
आफ्नै घरको कोठा भित्र फलामको डण्डामा रातो पछेउराको पासो लागाई झुण्डी मृत अवस्थामा
फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।