सिन्धुपाल्चोकमा मानिस झुण्डी मृत्यु
२०८२-०४-२५
- A
- A-
- A+
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१, मौसम टोल बस्ने अन्दाजी वर्ष १८ को उत्तम तामाङ आफ्नै घरको बलोमा खादाको कपडाले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।