काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु
२०८२-०४-२५
- A
- A-
- A+
काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-१३, फड्केसाँगु बस्ने अन्दाजी २६ वर्षीया रमिता तामाङ आफ्नै घरमा ढोका छेउमा रहेको काठको बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ घटनास्थल मुचुल्का सहित थप अनुसन्धआन कार्य भईरहेको छ ।