धादिङमा झुण्डी १९ वर्षीय महिलाको मृत्यु
२०८२-०४-२०
- A
- A-
- A+
धादिङ, ज्वालामुखी गाउँपालिका-१,
सेखाम बस्ने बिनोद नेपालीको श्रीमती अन्दाजी वर्ष १९ कि निसा क्षेत्री सोहि करङसिङ
डाँडा स्थित जंगलमा कटुसको रुखमा पलास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा
फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।