सिन्धुलीमा झुण्डी एकको मृत्यु
२०८२-०४-१९
- A
- A-
- A+
सिन्धुली, तिनपाटन गाउँपालिका-१०, आहाले बस्ने अन्दाजी वर्ष ५५ को बिष्णु बहादुर
श्रेष्ठले आफ्नै घर देखी अन्दाजी १०० मिटर पश्चिममा रहेको आँपको रुखमा प्लास्टिकको
नाम्लोले पासो लगाई झुण्डी मृत अवस्थामा
फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।