प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा मानिस झुण्डी मृत्यु

२०८२-०४-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, मकवानपुगढी गाउँपालिका-७, सुकौरा बस्ने कुमार थिङको श्रीमती वर्ष अन्दाजी ३२ की सुकुमाया रुम्बाले आफ्नै घरको पछाडी पट्टी रहेको बाख्राको छानाको भाटामा दाम्लोले घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार