प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८२-०४-१६

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-१, कालिखोला स्थित बस्ने वर्ष अन्दाजी ६५ को कृष्ण बहादुर नेपालीले तरकारीमा प्रयोग गर्ने (NITRO FAN) नामक विषादी सेबन गरी मृत अवस्थामा फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार