प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवन बाट मृत्यु

२०७८-१०-११

  • A
  • A-
  • A+
Share

रामेछाप. उमाकुण्ड गाउँपालिका-५ स्थित एक महिला को विषादी सेवन बाट मृत्यु भएको छ ।

मृत्यु हुने महिला सोही स्थित बस्ने डोल बहादुर कार्कीको श्रीमती १९ वर्षीय कृतिका कार्की रहेकी छिन् । निज आफ्नै घरमा नाम नखुलेको विषादी सेवन गरी विरामी भई उपचारको लागि स्वास्थ्य चौकी  ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो । लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
दोलखामा भरुवा बन्दुकले लागी एकको मृत्यु
२०८०-०८-१७

दोलखा, तामाकोशी गाउँपालिका-२, झुले स्थित झुलेबाट ३ किलोमिटर दक्षिण डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएको ७ जना मध्ये जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-२, झुले बस्ने अन्दाजी २० वर्षीय सन्जीब सार्कीले चलाएको भरुवा बन्दुकको बट भाँचि अटोमेटिक फाएर भई निजलाई देब्रे भागको छातीमा छर्राले लागी घाईते हुदाँ तत्काल उपचारको तामाकोशी अस्पताल, दोलखामा सामान्य उपचार पश्चात थप उपचारको लागी पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोट, दोलखामा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।