चितवनमा मानिस मृत फेला
२०८२-०४-०७
- A
- A-
- A+
चितवन, कालिका नगरपालिका-९, शक्तिखोर जंगल स्थित जिल्ला चितवन राप्ती नगरपालिका-११, बस्ने वर्ष अन्दाजी ५७
को कृष्ण बहादुर प्रजा मृत अवस्थामा फेला परेको
। घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।