कटहरको रूखबाट लडी (खसी) एकको मृत्यु
२०८२-०४-०५
- A
- A-
- A+
सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-१२, भाङटार बस्ने अन्दाजी ३५ वर्षीय भक्त बहादुर दनुवार आफ्नै घर देखि अन्दाजी २५ मिटर टाढा रहेको कटहरको रूखमा चडी कटहर टिप्न खोज्दा रूखबाट लडी (खसी) मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।