चितवनमा झुण्डी एकको मृत्यु
२०८२-०३-२३
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-२२, टाउन स्थित बस्ने वर्ष ७८ की निमकला पौडेलले आफ्नै
जस्ताले छाएको घरको फलामको डण्डीमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो
। घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।