काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु
२०८२-०३-१९
- A
- A-
- A+
काभ्रे, बनेपा नगरपालिका-१४,
टौडोल बस्ने वर्ष ६५ की भक्त्ती बस्नेत घर भन्दा अन्दाजी ३०० मिटर पश्चिम बारिमा
काईयोको रुखमा नाइलनको डोरीले पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो ।
घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।