पोखरीमा डुबि एकको मृत्यु
२०८२-०३-१७
- A
- A-
- A+
चितवन, माडि नगरपालिका-७, गोपालनगर स्थित गोपाल बहादुर नेपालले संचालन गरेको नेपाल
मत्सेपालन तथा कृषि फर्मको माछा पोखरीमा जिल्ला चितवन भरतपुर महानगरपालिका-२,
क्षेत्रपुर बस्ने अन्दाजी वर्ष ६७ को तारा बहादुर बस्नेत निज गोपाल बहादुर नेपाल
कै पोखरीमा डुवी तैरिएको अवस्थमा फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान
कार्य भईरहेको छ ।