धादिङमा मानिस झुण्डी मृत्यु
२०८२-०३-१६
- A
- A-
- A+
धादिङ, धुनिवेशी नगरपालिका-८, चारघर बस्ने अन्दाजी ६२ वर्षीय शिवराम कुँवर घर देखि अन्दाजी ४०० मिटर पूर्वमा रहेको मछिन्द्र वनमा कटुसको रूखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।