सिन्धुलीमा मानिस झुण्डी मृत्यु
२०८२-०३-१५
- A
- A-
- A+
सिन्धुली, फिक्कल गाउँपालिका-१, पाथिभारा बस्ने अन्दाजी ७२ वर्षीय काजीमान कामी आफ्नै घरको आगनमा रहेको दुधीलोको रूखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।