बेवारिसे मानिस मृत अवस्थामा फेला
२०८२-०३-०९
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिक-३, शहिद चोक स्थित सडक पेटीमा हाल नाम थर वतन नखुलेको वर्ष अन्दाजी ५०/५५ को कवाड बटुली मागी खाई हिडने पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।