काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु
२०८२-०३-०६
- A
- A-
- A+
काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-२, बगाली बस्ने अन्दाजी ७२ वर्षीय चेतनाथ तिमिल्सिना घरबाट अन्दाजी २०० मिटर उत्तर पर्ने पाखाबारीमा रहेको रूखमा नाइलनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।