चितवनमा मानिस झुण्डी मृत्यु
२०८२-०३-०४
- A
- A-
- A+
चितवन, इच्छाकामना गाउँपालिका-४, धारापानी बस्ने अन्दाजी २२ वर्षीय सन्तोष गुरुङ आफ्नै भान्सा घरको फलामको बलोमा फलामको सिक्रीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।