चितवनमा मानिस झुण्डी मृत्यु
२०८२-०३-०३
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-१४, गैरी गाउँ स्थित बस्ने अन्दाजी ३१ वर्षीय प्रकाश परियार आफ्नै घरमा आफु सुत्ने कोठामा पंखाको सिलिङमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।