दोलखामा एक महिलाको मृत्यु
२०८२-०३-०२
- A
- A-
- A+
दोलखा, भिमेश्वर नगरपालीका-८, खानीडाँडा बस्ने धन बहादुर मानन्धरको श्रीमती अन्दाजी
वर्ष ५५ की संगिता मानन्धर आफ्नै घरको भान्सा कोठामा लडी बेहोस भई रहेको अवस्थामा
निजको छिमेकीले देखि तत्काल उपचारको लागी च्छो-रोल्पा अस्पताल चरिकोट दोलखामा ल्याइ हेर्दा बाटोमै मृत्यु भएको । यस
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।