प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी एकको मृत्यु

२०८२-०२-३१

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-७, सुरसिङ स्थित सुक्र तामाङको ट्रावट माछा फर्ममा काम गर्ने जिल्ला सर्लाही घर भएको वर्ष अन्दाजी २४ को सागर राई उक्त ट्रावट माछा फर्मबाट अन्दाजी २ कि.मि. पश्चिम जंगलमा काफलको रुखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार