चितवनमा मानिस झुण्डी मृत्यु
२०८२-०२-३०
- A
- A-
- A+
चितवन, कालिका नगरपालिका-८, चिसापानी स्थित बस्ने वर्ष १८ को सुमन घर्ती घर देखि १.५ कि.मि. पश्चिम पर्ने चिसापानी जङ्गल स्थित खसेटोको रूखमा बिजुलीको तारको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।