चितवनमा मानिस मृत अवस्थामा फेला
२०८२-०२-२०
- A
- A-
- A+
चितवन, इच्छाकामना गाउँपालिका-४, कुरिनटार बजार नजिकै हाल नामथर वतन नखुलेको अन्दाजी ३५/४० वर्षीय पुरुष व्यक्तिको लाश फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।