रूखबाट लडी एकको मृत्यु
२०८२-०२-१३
- A
- A-
- A+
सिन्धुली, तिनपाटन गाउँपालिका-११, भोक्टेनी बस्ने ६१ वर्षीया भुई माया तामाङ आफ्नो घरदेखी अन्दाजी १५० मिटर उत्तरमा रहेको बढरको रूखमा घाँस काट्ने क्रममा लडी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।