झुण्डी मृत्यु
२०८२-०२-०३
- A
- A-
- A+
सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पाल गाउँपालिका-६,
लेखर्क बस्ने वर्ष २७ को सोनाम तामाङ आफ्नै घर छेउको निवारोको रुखमा प्लाष्टिकको
डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।