करेन्ट लागी एक महिलाको मृत्यु
२०८२-०२-०३
- A
- A-
- A+
काभ्रे, धुलिखेल नगरपालिका-७,
संजिवनी चोक स्थित ११,००० भोल्टको हाइट्रेसन लाईनमा
बिजुलिको पोलमा चढी काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागि बिजुलिको काम
गर्ने कामदार जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका-१२, घारिबथान बस्ने अन्दाजी वर्ष
२८ को उपेस परियार पोलमा झुण्डि मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित
आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।