धादिङमा झुण्डी एकको मृत्यु
२०८१-१२-१८
- A
- A-
- A+
धादिङ, निलकण्ठ नगरपालिका-४, पौवा भैरम गाउँ स्थित बस्ने
वर्ष अन्दाजी ६० को मेघ बहादुर मास्की मगर आफ्नै घर अगाडी रहेको भोगेटेको रुखमा डोरीले
पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको छ ।