सिन्धुलीमा झुण्डी एकको मृत्यु
२०८१-१२-१९
- A
- A-
- A+
सिन्धुली, तीनपाटन गाउँपालिका-२,
बस्ने झलक समालको छोरी वर्ष अन्दाजी २० की मन्दिरा समाल आफ्नै घरको काठको दलिनमा
रातो सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का
सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।