मृत फेला
२०८१-१२-१५
- A
- A-
- A+
काभ्रे, बनेपा नगरपालिका-१४,
चतुरे बस्ने भुडे तामाङको श्रीमती अन्दाजी वर्ष ४० की बेली तामाङ आफ्नै घर जाने
बाटोको छेउमा घोप्टो परी लडीरहेको अवस्थामा मृत फेला परेको । यस घटना सम्बन्धमा थप
अनुसन्धान कार्य भईरहेको छ ।