सिन्धुपाल्चोकमा झुण्डी एकको मृत्यु
२०८१-१२-१३
- A
- A-
- A+
सिन्धुपाल्चोक, चौतारा
साँगाचोक गढि नगरपालिका-१४, घर भई हाल जिल्ला काभ्रे बनेपा नगरपालिका-१०, थापा गाँउ
कृष्ण कुन्दन थापाको घरमा डेरा गरी बस्ने वर्ष २१ की देव कुमारी गेलान आफु बस्ने
कोठाको झ्यालको रेलिङमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो ।
घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।