मकवानपुरमा झुण्डी मृत्यु
२०८१-१२-०९
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३,
मझुवा बस्ने कुमार सिङ गोलेको छोरी वर्ष अन्दाजी १४ की पाल्मो गोले आफ्नै घरको आफु
सुत्ने कोठाको बलोमा तन्नाको पासो लगाई झुण्डी मुत अवस्थामा फेला परेको थियो ।
घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।