चितवनमा मृत मानिस फेला
२०८१-१२-०८
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१,
नारायणी नदी किनारमा महिलाको लास फेला परेको । खवर प्राप्त हुनसाथ वडा प्रहरी
कार्यालय नारायणगढबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटिगई हेर्दा हाल नामथर वतन
नखुलेको अन्दाजी वर्ष ३०/३५ कि जस्तो देखिने लास नदीको किनारको भागमा रहेको । घटनास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।