मकवानपुरमा झुण्डी मृत्यु
२०८१-११-२७
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९,
मिलन टोल बस्ने वर्ष अन्दाजी ६० को ज्ञान बहादुर अधिकारी आफ्नै घर देखि अन्दाजी ३००
मिटर पुर्व रहेको सिसौको रुखमा नाइलनको डोरीले पासो लगाइ झुण्डी मृत अवस्थामा फेला
परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।