लडि एक पुरूषको मृत्यु
२०८१-११-२१
- A
- A-
- A+
काभ्रे, मण्डनदेउपुर नगरपालिका-१२,
बस्ने वर्ष ४१ को सन्तोष परियार सोहि मण्डनदेउपुर नगरपालिका-१०, च्युरीबोट स्थित
हिगुवापाटीबाट दोलालघाट जाने रोडबाट अन्दाजी ३०० मिटर तल लडी भिरमा अडकिएको
अवस्थामा मृत फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको
छ ।