प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु एक महिलाको मृत्यु

२०८१-११-२२

  • A
  • A-
  • A+
Share

चितवन, माडि नगरपालिका-१, पाण्डवनगर बस्ने सुकराम बोटको श्रीमती वर्ष अन्दाजी ६० की शनिचरी  बोटले सिसौको रूखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार