प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा झुण्डी एक महिलाको मृत्यु

२०८१-११-१९

  • A
  • A-
  • A+
Share

काभ्रे, मण्डनदेउपुर नगरपालिका-६, सिपाघाट तल्लो बजार स्थित बस्ने प्रकाश भण्डारीको श्रीमती वर्ष अन्दाजी ३३ की सिता भण्डारी आफ्नै मिठाई पसलको किचेनमा फलामको डण्डीमा नाईलनको डोरिले पासो लागाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार