चितवनमा झुण्डी एकको मृत्यु
२०८१-११-०४
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-८,
बाइसबिघा स्थित जिल्ला तनहुँ ब्यास नगरपालिका-९, घर भई खिमानन्द गैरेको घरमा डेरा
गरी बस्ने वर्ष ३२ की कौशिला आचार्य आफ्नै कोठाको सिलिङ पंखामा सलको पासो लगाइ झुण्डी
मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको
छ ।