प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत फेला

२०८१-११-०३

  • A
  • A-
  • A+
Share

धादिङ, सिद्धलेक गाउँपालिका-३, आमकोट स्थित बस्ने वर्ष ७६ को ठक बहादुर थापा मगर घर नजिकैको निर्माण हुन लागेको सडकको नालिमा मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार