प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी मृत्यु

२०८१-१०-२९

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-६, पडरिया स्थित केही दिन देखी काम गर्दै बसेको जिल्ला रौतहट कटहरिया नगरपालिका-४ घर भएका अन्दाजी ५०/५५ वर्षीय होरिल माझी बिजुलीको पोलमा टिसर्टको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार