खाटबाट लडी एकको मृत्यु
२०८१-१०-२४
- A
- A-
- A+
सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-५, भेटनरी बस्ने अन्दाजी ३१ वर्षीया रबिना लामा घले आफ्नै घरको सुत्ने कोठाको खाटबाट लडी अचेत अबस्थामा रहेकोमा उपचारको लागी जिल्ला अस्पताल चौतारा तर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।