सिन्धुलीमा मानिस झुण्डी मृत्यु
२०८१-१०-१४
- A
- A-
- A+
सिन्धुली, दुधौली नगरपालिका-१२ बस्ने अन्दाजी ३२ वर्षीया कुमारी माया तामाङ घर देखि अन्दाजी ७०० मिटर पश्चिममा रहेको बर्राको रूखको हांगामा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।