प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-१०-०९

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, लामसुरे स्थित रहेको सिमेन्ट फ्याक्ट्रिको मोडको नालामा सोहि वडा-१३, बस्ने वर्ष अन्दाजी ६०/६२ को मिन बहादुर बल घोप्टो परी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार