झुण्डी मृत्यु
२०७८-०९-२२
- A
- A-
- A+
नुवाकोट, दुप्चेश्वर गाउँपालिका-१ सिसुपु स्थित एक
मानिसको झुण्डी मृत्यु भएको छ ।
मृत्यु हुने सोहि स्थित बस्ने
५३ वर्षीय रण बहादुर तामाङ रहेका छन् । निज आफ्नै घरको निदालमा नाईलनको डोरीले
पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घट्नाको सम्बन्धमा प्रहरीले थप
अनुसन्धान गरिरहेको छ ।