प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०९-२२

  • A
  • A-
  • A+
Share

नुवाकोट, दुप्चेश्वर गाउँपालिका-१ सिसुपु स्थित एक मानिसको झुण्डी मृत्यु भएको छ ।

मृत्यु हुने सोहि स्थित बस्ने ५३ वर्षीय रण बहादुर तामाङ रहेका छन् । निज आफ्नै घरको निदालमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घट्नाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार