प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०८१-०९-२२

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-५, फुर्के बसन्त टोल बस्ने राज कुमार कार्कीको छोरा वर्ष अन्दाजी २८ को अनिल कार्की आफ्नै घर देखि अन्दाजी ३०० मिटर उत्तर पुर्वमा रहेको लामिडाँडा पाखामा रहेको सल्लाको रुखमा सुतलीको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार